0 Meanings
Add Yours
Follow
Share
Q&A
Video

Parkhiraxu Lyrics

ओठ तिम्रो त्यो, मुहारैमा म डुबि रहेछु....
आशामा छु म, पर्खिराछु तिमीलाई म

तारा तिमी हौ, मुटु मेरो हौ धड्कन बनिदेऊ....
हाँसिरहनु है, कुरिरहनु केही वर्ष पर्खिदेऊ

अजम्बरी माया यो तिमीलाई सधैँ
बुढेसकालमा म हाँसिदिउँला सधैँ

हो... हो... हो... हो...
हो... हो... हो... हो...

माया तिमी सँग बाँधौला सम्बन्ध
टुट्ने छैन त्यो मायाका बाचाहरु

आऊ न खाअैाँ कसम, बिताउला सातौँ जनम
तिम्रै हात समाई छाडैाँला यो संसार

हो... हो... हो... हो...
हो... हो... हो... हो...
हो... हो... हो... हो...

ओठ तिम्रो त्यो, मुहारैमा म डुबि रहेछु....
Song Info
Submitted by
celestialteens On Oct 24, 2025
More Nikesh Lagun
Album art
Timi Ra Ma
Album art
Mayalu
0 Meanings

Add your song meanings, interpretations, facts, memories & more to the community.

Add your thoughts...
Video