0 Meanings
Add Yours
Follow
Share
Q&A
Video

Ma Timi - Nepali Lyrics

म, तिमी
यो हात थामेर, हिडौन

बतासको सुसेलीलाई हामी पछ्याउन

डोर्याउँदै
लगन
मलाई तिम्रो खुशीको शहरमा
राखन बनाई गाजलधर आँखामा
ढालन मलाई तिम्रो त्यो आकारमा
रंगाउन मायाका इन्द्रेणी गगनमा
म, तिमी

म, तिमी
एक अर्कालाई हेरी , बसौन

फिरफिरे
घुमेझै हामी, घुमौन

किनारा तिमी नै, साहारा तिमी नै
मेरो मनको डुंगामा सवार तिमिनै

मेरो याद तिमि नै, भुलेका हरेक पल तिमी नै
रंगाउन समेटी हरेक रंग गगनमा
माया नै मायालाई भरौन मायालाई
म, तिमी
0 Meanings

Add your song meanings, interpretations, facts, memories & more to the community.

Add your thoughts...
Video